Posts

माओवादीले खुलायो जनमुक्ति सेना भर्ना राष्ट्रियताको रक्षाका लागि जनमुक्ति सेना आबस्यक रहेको ठहर!

Image
हाम्रो महान तथा गौरबसाली पार्टी नेपाल कम्युनिष्ट पार्टी  माओवादी द्वारा सञ्चालित माओवादी केन्द्रीय जनसत्ता सधै देश र जनताको पक्षमा संघर्षरत छ!सन्दर्भ नेपाली जनता अहिले दोहोरो शोषण को जाँतोमुनी पिसिदै छन! सामन्ती शोषकलाई पुजीवादी शोषकले टेवा दिईरहेको छ!भने नेपाल अहिले आफ्नो प्राकृतिक अर्थतन्त्र छोडेर विश्व पुजीवादी अर्थतन्त्र को अधिनमा पर्न गएको हुदाँ यसबाट नेपाल बिकास होईन कि बिनास हुनेछ!जनताका आधारभूत आवश्यकता छोडेर दलाल संसदिय ब्यवस्था का मोत्तियार हरूले नेपाली जनताको मस्तिष्क मा छुरा रोपिरहेका छन !जनताका छोरा छोरीहरूलाई कुठाराघात गर्दै न्यायको लागि आवाज बुलन्द गर्ने शक्ति माथि दमन र प्रतिपात गर्दै छ!जनताका अधिकार सम्मानित र संरक्षित गनुपर्नेमा प्रतिक्रियावादी राजनैतिक शक्तिहरुको संयुक्त सरकारले नेपाली जनतामा युद्धको भारी बोकाउने चल्खेल गरिरहेको छ! यहाँ अधिकार मात्र नभई देशकै राष्ट्रियता नै धरापमा परेको अबस्थामा ! संसदिय ब्यवस्थाका दलालहरूले नेपाली युवा शक्ति लाई बिदेशी भूमिमा पसिना बेचेर आएको टेक्स मनोमानी गरिरहेका छन!जनताका छोरा छोरीहरूलाई मरुभुमिको तातो घाँममा रपाएर दलालहरुले यहा…

विप्लवका कार्यक्रर्ता रिहाई गर्न ने क पा माओवादी ले दियो अोलि सरकारलाई चेतावनी (प्रेस बिज्ञप्ती )

Image
हाम्रो महान तथा गौरबसाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी सधै देश र जनताको पक्षमा संघर्षरत छ!जनताको न्यायका लागि विभिन्न खालका अबसरवादीहरु लाई परास्त गर्दै ठुला ठुला अान्दोलनको नेतृत्व गर्दै जनताको पक्षमा अावाज बुलन्द गर्ने क्रान्तिकारी शक्ति हो!सन्दर्भ अहिलेको दलाल प्रतिक्रियावादी राज्य सत्ताले नेपाली जनता माथि युद्धको भारी बोकाउने षड्यन्त्र गरिरहेको छ!जनताको अावाज बुलन्द गर्ने विप्लव नेतृत्वको ने क पा लाई सरकारले अातंङ्ककारी को संङ्घ्या दिएकोमा हाम्रो पार्टी अापत्ति प्रकट गर्दछ! यस्तो कृयाकलाप बिरुद्ध सशक्त संघर्षमा उत्रन अावान गर्दछ!माओवादी कुनै अातङ्कवादी होइन माओवादीले कुनै आतङ्क चाहन्न बरु हामीले नै बलिदान गरेर ल्याएको गणतन्त्रमा तिमि नालायक शासकहरुले मस्ती गरिरहेका छौं माओवादीका केही कायर् अवसरवादीहरु लाई किनेर सबै आन्दोलन तह लगाउँछौ भन्ने भ्रममा पर्नु नै तिमीहरुको ठूलो मूर्खता हो!माओवादी त सर्वहारा जनताको पक्षमा छ! जनताको घरदैलोमा छ! मन मनमा छ!क्रान्तिकारी हरुलाई लुटेरा होइन लुटेरा त तिमीहरु हौं नाम (सिके पिके केपि लुटेर समूह नेपाल) राख यो उपयुक्त होला विश्वलाई थाहा छ क…

माओवादी को पोस्टर गाउँ गाउँमा पुर्‍याउन कार्यक्रर्ता लाई दियो पार्टीले उर्दि जनयुद्ध सुरु भएको घोषणा

Image

कसैलाई पत्तै भएन माओवादी ले जनयुद्ध घोषणा गरिसक्यो अब के हुन्छ नेपालमा

Image
नेपाल कम्युनिष्ट पार्टी माओवादी ले फागुन १गते नै जनयुद्ध को घोषणा गरेको जनाएको छ!बाकि समाचार भने एलाउट नगर्ने जनाएको छ

माओवादी ले निकाल्यो जनयुद्धको अपिल कृपया अध्यान गर्नुहोस!

Image
माओवादी ले निकाल्यो जनयुद्धको अपिल हेर्नुहोस यस्तो छ अपिल